November 2, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
समाचार
काठमाडौं, कात्तिक १६- नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, कात्तिक १६- नेकपा (एकीकृत समाजवादी)ले काठमाडौँ उपत्यकालाई ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने भएको छ । उपत्यकाका तीन जिल्लालाई एकीकृत राजधानी सहरका रूपमा विकास गरी ऐतिहासिक तथा पुरातात्विक संरचना र बस्तीलाई संरक्षित...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १६- निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिता भित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ । मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गते...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, कात्तिक १६- कहिलेकाँही यात्रुले जहाजको टिकट नपाए जस्तै कहिलेकाँही जहाजले पनि यात्रु पाउँदैनन् । तर सेड्युलमा बसेका जहाज यात्रु नपाए पनि उड्नुपर्ने बाध्यता रहन्छ । मंगलबार बुद्ध एयरको जहाजलाई पनि त्यस्तै भएको छ ।...बाँकी November 2, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुर, कात्तिक १६- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरेका छन् । जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा आज आयोजित पार्टीको कार्यकर्ता भेलालाई...बाँकी November 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एकीकृत समाजवादी छाडेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालका विश्वास पात्र मानिएका थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै पार्टीको कुनै पदमा नरहेको...बाँकी November 1, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
नवलपरासी, कात्तिक १५- पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको...बाँकी October 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १४- नेकपा एकीकृत समाजबादीले विकट गाउँहरुमा एयर एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । सार्वजनिक घोषणा पत्रमा विकट गाउँहरुका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्ने उल्लेख गरिएको छ । ‘आकस्मिक दुर्घटना, प्राकृतिक प्रकोप, विपद् तथा...बाँकी October 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, कात्तिक १४- चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे...बाँकी October 31, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, कात्तिक १४- नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि...बाँकी