November 9, 2022 |
Posted by Pradip Nepali |
राजनीति,
समाचार
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गएराति डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो ।...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली मूलका २ जना उम्मेदवार अमेरिकी सांसदमा निर्वाचित भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा जित हासिल गर्दै विधानसभा सदस्य सांसद बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
डोटी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । एमाले डोटी जिल्ला अध्यक्ष चक्र मल्लले उक्त सहयोगको घोषणा गरेका हुन्...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा हिजो ३ सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा कात्तिक २४ देखि आगामी पुस २ गतेसम्म मेला आयोजना हुन...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा जितेर प्रधानमन्त्री भइ देशको विकास गर्नु आफ्नो लक्ष भएको बताएका छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
समाचार,
समाज
धनकुटा । भतिजले खुकुरी प्रहार गरि काकाको हत्या गरेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ गैरीगाउँमा बुधबार बिहान भतिजले काकालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । ६२ वर्षीय काका भगीश्वर लिम्बूलाई ४० वर्षीय भतिज...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
समाचार
काठमडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर-१२...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने १२ जना घाइते भएका छन् । दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर-५,पातलकटेरीका ४६ वर्षीय खुमन थापा, उनकी श्रीमती ४६ वर्षिया बच्ची थापा, सोही...बाँकी November 9, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
डोटी । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ । भने अन्य ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा...बाँकी