Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आज एमालेमा प्रवेश गर्दै पूर्व आइजीपी खनाल

September 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ६- नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा...बाँकी

गोठाटार हत्या प्रकरण : सुटर बोलाएर हत्या, यी हुन् मुख्य योजनाकार

September 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटारमा गोली हानेर व्यवसायीको हत्या गर्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलेको छ । व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु घटनास्थलबाट चार सय...बाँकी

याङ्री र लार्केको पानी वितरणका लागि काठमाडौंमा पाइप विच्छ्याउन सुरू

September 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ४- मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय...बाँकी

गोठाटारमा व्यवसायीको हत्या गर्नेहरु ३ दिनदेखि यहि होटलमा बसेका थिए

September 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटारमा गोली हानेर व्यवसायीको हत्या गर्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलेको छ । व्यवसायी ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहमम्द दर्जीलाई गोली हान्नेहरु घटनास्थलबाट चार सय...बाँकी

चट्याङ लागेर घटनास्थलमै एक पुरुष मृत्यु

September 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मकवानपुर, असोज ४- मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा...बाँकी

नागरिकता विधेयक रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

September 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ४- नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बिहीबार दायर गरेको निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक...बाँकी

कागेश्वरी मनोहराको गोठाटारमा गाेली हानेर एक ब्यावसायीकाे हत्या, को हुन् उनी ?

September 20, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ को गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका सर्लाहीका व्यवसायीको मृत्यु भएको छ । सर्लाहीका व्यवसायी लाल मोहम्मदको गोली प्रहारबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ...बाँकी

आरजु देउवा समानुपातिक उम्मेदवार

September 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३- नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो ।...बाँकी

‘रातारात काठमाण्डाै ‘चेन्ज’ गर्नुपर्छ, अब सुत्ने हाेइन, उठ्ने बेला हाे’

September 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, असोज ३- काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राख्ने भएको छ । महानगरपालिकाको टोलीले आज (सोमबार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको छ । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर...बाँकी

टुकुचा खोला वरपर फेरि चल्यो महानगरको डोजर

September 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, असोज ३- सोमबार काठमाडौं महानगरले राजधानीको टुकुचा खोलामा अतिक्रमण भएको संरचनामा डोजर चलाएको छ । सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । महानगरले उक्त क्षेत्रमा ५८१...बाँकी