Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नारायणगढ-मुग्लिन सडक मंगलबारदेखि दैनिक ४ घण्टा बन्द हुने

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक भोली मंगलबारदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो सो सडक बन्द रहने...बाँकी

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी शुल्क ५१ हजार

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ।कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको...बाँकी

‘भेलु बाजे’ र उनलाई उचाल्ने युट्युबरलाई कारबाहीको माग गर्दै सीडीओलाई ज्ञापनपत्र

December 19, 2022 | Posted by Pradip Nepali |  समाचार, समाज
युठान । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ ।भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण...बाँकी

प्रहरीका २३ जना एसपीहरुको काज सरुवा, को कहाँ ? (सूचीसहित)

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीका २३ जना एसपीहरुको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ । त्यस्तै दुर्गाराज...बाँकी

सिके राउतले भने : मधेस प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशको सरकार नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग उनले आफूहरु केन्द्र सरकारमा जाने बताएका हुन् । उनले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको...बाँकी

फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिका लागि चुनाव हुन्छ : आयोग

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले सोमबार गरेको जलपान कार्यक्रममा प्रमुख...बाँकी

शंकर पोखरेलको दाबी : सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शहरिया मध्यम वर्ग अस्थिरताको कारक भएको टिप्पणी गरेका छन् । सोमबार नेपाल नगरपालिका संघले गरेको कार्यक्रममा उनले स्थानीय चुनाव र प्रतिनिधिसभा चुनावको मतपरिणामले शहरिया मध्यम वर्गमा विचलन देखिएको...बाँकी

राजेन्द्र लिङदेन भन्छन् : चुनावमा सोचेजस्तो परिणाम आएन

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आफूले सोचेजस्तो नआएको बताएका छन्। आफूले दावी गरेजस्तो मत ल्याउन नसकेपछि राजीनामा दिन खोज्दा पार्टीले रोकेको उनले बताए । पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन...बाँकी

म सन्यास लिन्न, च्याम्पियनको रुपमा अझै खेल्न चाहन्छु : मेसी

December 19, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका लिओनल मेसीले तत्काल सन्यास नलिने बताएका छन् । उनले टीवाईसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा आफूले अझै खेल्ने बताए । ‘मेरो लागि लगभग खेल जीवनको अन्त्यमा सफलता आयो । म...बाँकी

५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

December 19, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ‘ विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि चार वर्षको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस...बाँकी