December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल बसेका छन् । पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन्...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्रका बाबजुद नेकपा एमाले देशकै सर्वाधिक लोकप्रिय पार्टी बनेको दाबी गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदलाई बधाई र प्रशिक्षण दिन काठमाण्डौमा भएको...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, पुस ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले व्यावसायिक रूपमा ५ रोपनीभन्दा माथिको जग्गामा खेती गर्ने किसानलाई १ लाख रुपैयाँ अनुदान दिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सार्वजनिक सुचना जारि गर्दै नगरपालिकाको आर्थिक...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित सांसद शेखर कोइरालाले परिवर्तन र रूपान्तरण गर्न सक्ने व्यक्ति भएकाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् । संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्नुअघि...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिने भएका छन् । डा.शेखर कोइरालासँग सोमबार र मंगलबार २ दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको औपचारिक प्रस्ताव गरेको छ । सत्ता गठबन्धन छोडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको हो । आज बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई...बाँकी December 20, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङ्गको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका...बाँकी