Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माधव नेपाल नेकपा एस संसदीय दलको नेतामा चयन

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिएका छन्। समानुपातिकमा थ्रेसहोल्ड कटाउन...बाँकी

कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान चुनाव हुने

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार बिहान चुनाव हुने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम गठन भएको निर्वाचन समितिले बुधबार बिहान निर्वाचन गर्ने तयारी थालेको हो । त्यसबारे...बाँकी

प्रतिनिधिसभाका सांसदहरूको शपथ पुस ७ गते दिउँसो १ बजे हुने

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संघीय संसद् सचिवालयले आगामी पुस ७ गते शपथ गराउने तयारी गरेको छ। संघीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेका अनुसार पुस ७ गते शपथ गराउनेगरी तयारी गरिएको हो । गत ४ मंसिरमा सम्पन्न...बाँकी

फाइनलमा ह्याट्रिक गोल गरेका एमबाप्पेले जिते गोल्डेन बुट

December 19, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
फ्रान्सका फरवार्ड तथा फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गोल गरेका केलियन एमबाप्पेले सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका छन् । एमबाप्पले प्रतियोगितामा आठ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाविरुद्ध फाइनलमा नाटकीय प्रदर्शन गर्दै ह्याट्रिक...बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता रवि लामिछाने

December 19, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गरेको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको आज बसेको बैठकले प्रारम्भिक निर्वाचनमा सभापति लामिछाने निर्विरोध निर्वाचित भएको जानकारी दिए । राष्ट्रिय स्वतन्त्र...बाँकी

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि

December 19, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक...बाँकी

सरकार गठनका लागि ७ दिनको समय

December 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजनीतिक दलहरुले सरकार गठनका लागि ७ दिनको समय पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आज आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७...बाँकी

राजनीतिक व्यक्त नै राष्ट्रपति बन्छन् : प्रचण्ड

December 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक व्यक्ति नै नयाँ राष्ट्रपति बन्ने बताएका छन् । आज सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै...बाँकी

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गठबन्धनका दलसँग छलफल गर्ने

December 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका दलसँग संवाद गर्ने निर्णय गरेको...बाँकी

राजश्व चुहावटको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

December 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राजश्व चुहावट गरेको आरोपमा काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार काठमाडौंस्थित विशेष अदालतमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता...बाँकी