Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी आज

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेशी आज बिहीबार रहेको छ । सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले पुनरावेदनको सुनुवाइ बिहीबार रहेको जानकारी दिएका छन् ।...बाँकी

रुसी अत्याचारले सीमा नाघ्यो, युक्रेनले आत्मसर्मण गर्दैन : जेलेन्स्की

December 22, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्दै रुसको अत्याचारले सीमा नाघेको टिप्पणी गरेका छन् । तर युक्रेनले आत्मसमर्पण नगर्ने उनले बताए । सबै प्रतिकूलताका बाबजुद युक्रेन जीवित रहेको बताउँदै उनले युक्रेनमा स्वतन्त्रताका...बाँकी

सांसदहरूको शपथ आज, २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर...बाँकी

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित...बाँकी

सिरियल किलर चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

December 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सर्वोच्च अदालतले विकिनी किलरका नामले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज देशमुखलाई रिहा गर्न आदेश दिएको छ । हत्या आरोपमा जेल सजाय पाएका शोभराजलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको हो । शोभराजले १९ वर्ष...बाँकी

झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता

December 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र स्वतन्त्र सांसद प्रभु शाहबीच भेटवार्ता भएको छ । शाहले खनाललाई निवासमै गएर भेटेका हुन् । नेता खनालको निवास डल्लुमा भएको भेटवार्तामा दुई नेताबीच समसामयिक राजनीतिका...बाँकी

राजेन्द्र लिङ्देन र अमेरिकी राजदूतबीच भेट

December 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अमेरिकी राजदूत डिन आर थम्पसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर उनले लिङ्देनसँग भेट गरेका हुन् । भेटमा राजदूत थम्पसनले अध्यक्ष लिङ्देनलाई...बाँकी

अमेरिकालाई रुसको चेतावनी : युक्रेनलाई थप हतियार नदिनु

December 21, 2022 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
एजेन्सी । युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइटहाउस भ्रमणका क्रममा वासिङ्टनले किभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षाबीच क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप...बाँकी

ज्येष्ठ सदस्य राणाले बोलाए सर्वदलीय बैठक

December 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै संघीय संसद्‍को सचिवालय पुगेका राणाले भोलि ११ बजेका लागि बैठक बोलाएका हुन् । भोलि ‍१२ बजे...बाँकी

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

December 21, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात...बाँकी