Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

भ्रष्टाचार र हत्या अभियोग खेपिरहेका महतो र गुरुङ्ले पनि लिए शपथ

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बिहीवार दिउँसो नयाँ बानेश्वरस्थित सांसद भवनमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । केही संसद बाहेक सबै सांसदहरुले शपथ लिएका हुन् । विवाद र मुद्दा खेपिरहेका संसदहरुले पनि शपथ लिएका छन्...बाँकी

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन् : लिङदेन

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न...बाँकी

वाग्मतीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर, पुस ७- वाग्मतीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा...बाँकी

प्रचण्ड भन्छन् : प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ, सरकार गठबन्धनकै बन्छ

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार हालको सत्ता गठबन्धनले बनाउने बताएका छन् । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार...बाँकी

प्रचण्ड प्रधानमन्त्री, रामचन्द्र पौडेल वा नेपालमध्ये एक राष्ट्रपति : जनार्दन शर्मा

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने दाबी गरेका छन्। शपथ ग्रहणका संघीय संसद् भवन पुगेका अर्थमन्त्री शर्माले गठबन्धनले तोकेकै समयमा...बाँकी

नेपाल टी-२० लिग तेस्रो पटक स्थगित

December 22, 2022 | Posted by Pradip Nepali |  खेलकुद, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारीक फ्रेन्चाइज प्रतियोगिता नेपाल टी-२० लिग पुन स्थगित भएको छ । शुक्रबार भोलिबाट सुरु हुने लिग अन्तिम समयमा आएर स्थगित भएको हो । विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा...बाँकी

सन्दीप लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्धको सुनुवाइ स्थगित

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । त्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको अभियोगमाथि सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको...बाँकी

१७ जना सांसद आएनन् सपथ लिन

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ । संसद भवनमा उपस्थिति...बाँकी

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए सपथ (तस्वीरहरू)

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उहाँले सांसदहरुलाई शपथ गराउनुभएको हो ।...बाँकी

सांसदको सपथअघि संसद भवनमा सर्वदलीय बैठक सुरु

December 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुको शपथ ग्रहणअघि संसद भवन नयाँ वानेश्वरमा सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बोलाएको बैठकमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी भएको संसद सचिवालयले...बाँकी