Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

फोहर व्यवस्थापनमा कुनै समस्या छैन : काठमाडौं महानगर

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापनको काम नियमित रुपमा भइरहेको स्पष्ट पारेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले अहिले फोहर व्यवस्थापनमा कुनै समस्या नभएको र नियमितरुपमा व्यवस्थापन भइरहेको स्पष्ट पारेका हुन् । उनले भने,...बाँकी

बिहानैदेखि राहदानी विभागमा सेवाग्राहीहरूको भीड

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडाैं, पुस ८- राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । आज शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी...बाँकी

द भ्वाइस अफ नेपाल सिजन ४ : ग्रान्ड फिनाले आज

December 23, 2022 | Posted by Pradip Nepali |  कला साहित्य, समाचार
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ४ को फिनाले आज हुँदैछ । आज बेलुकी ७स्३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ । फिनालेमा चार टिमबाट...बाँकी

बिहीबार छुटेका २ जना सांसदले लिए अध्यक्ष राणाबाट शपथ

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बिहीबार प्रतिनिधि सभा सदस्य पदको सपथ लिन छुटेका २ सांसदले शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर राणाबाट नेपाल समाजवादी पार्टीका सांसद महेन्द्र राय यादव र...बाँकी

एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । उनी सिन्धुपाल्चोक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।...बाँकी

१९ वर्ष पछि नेपाली जेलबाट थुनामुक्त भए चार्ल्स शोभराज

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष २ महिना बिताएर थुनामुक्त भएका छन् । बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट...बाँकी

देउवाले प्रचण्डलाई प्रधानमन्त्री छोडे हुने : गोकुल बाँस्कोटा

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अब बन्ने सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिन सुझाव दिएका छन् । देउवा-प्रचण्डबीच हानथाप परिरहेको बेला एमाले नेता बाँस्कोटाले प्रचण्डलाई प्रधानमन्त्री छाड्दिँदा गठबन्धनको...बाँकी

नेपाल टी-२० लिगको विजेताले ५५ लाख रुपैयाँ पाउने

December 23, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने भएको छ । क्यानले आज पत्रकार सम्मेलन आयोजना गरी नेपाल टी-२० लिगको विजेता टिमले ५५ लाख पाउने बताएको...बाँकी

प्रचण्ड र प्रकाशमानबीच भेट : प्रचण्डले दिए यस्तो चेतावनी

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस ८- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् । आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग...बाँकी

बाल गायक सचिन परियार अस्पतालमा भर्ना, के छ अवस्था ?

December 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस ८- बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन...बाँकी