बागमतीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिने
December 23, 2022 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज पदबाट राजीनामा दिने भएका छन्। धादिङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिन...बाँकी







