March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
धनुषा । धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक पक्राउ परेका छन् । जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् । यादवले कक्षा कोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताए । आज कैलालीको धनगढीमा आयोजित पत्रकार...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले जानकारी दिएका छन् । आज शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, चैत १६- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनमा जीत निकाल्नको लागि विभिन्न उपाय अपनाईरहेको छ । यसैबीच रास्वपाले स्वर्णिम वाग्ले र रमेश खरेललाई प्रारम्भिक उम्मेदवारको सुचिमा राखेको छ । रास्वपाले यी दुईलाई आगामी उपनिर्वाचन जित्ने...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । उनले आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । त्यसका लागि दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दलहरुको नामावली...बाँकी March 31, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, चैत १७- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
दोलखा, चैत १५- दोलखाको भीमेश्वर नगरपालिका–९, स्थित लाकुरीडाँडामा खसी बोका किन्ने भन्दै गाउँ छिरेका युवाहरुले स्थानीयको गरगहना र नगद चोरी गरेका छन् । खसीबोका किन्न भन्दै उनीहरु गाउँ छिरेका उनीहरुले स्थानीय एक बृद्धाको गरगहना र...बाँकी March 29, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, चैत १५- जबजब चुनाव आउँछ र बजेट भाषण हुन्छ, तबतब विकासको लागि बजेट छुट्ट्याइन्छ र भोट माग्न आउँदा सडक, पानी र बत्तीजस्ता अत्यावश्यक सेवासुविधालाई विशेष प्राथमिकता दिनेछौं भनेर प्रण गरिन्छ । तर, जब चुनाव...बाँकी