Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने पक्का

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो । गृह मन्त्रालय...बाँकी

सञ्चारमन्त्री शर्माको दाबी : एक-दुई दिनभित्र सरकारले पूर्णता पाउँछ

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकदुई दिनभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । रिपोटर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एकदुई दिनभित्रै सरकारले...बाँकी

गाउँमा युवालाई रोजगारी दिने वाचा गरेका वडासदस्य नै कोरिया पुगे

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
इलाम, चैत १५- इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पुगेका छन् । गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका...बाँकी

बालेनलाई प्रधानमन्त्रीको जवाफ : तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सरकार...बाँकी

थलापर्दै मिटरब्याज पीडित !

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत १५- लामो पैदल यात्रा र सडक आन्दोलनका कारण थकित बनेका मिटरब्याज पीडितहरु बिरामी परेर थला  पर्न थालेका छन् । अस्वस्थताकै कारण उनीहरुले सरकारसँगको वार्ता पनि बिहीबारलाई सारेका छन् । बुधबार मध्यान्हसम्म नियमित जस्तै...बाँकी

एकीकृत समाजवादीले भौतिक मन्त्रालय पाउने पक्का

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो...बाँकी

दुर्भाग्य ! मस्त निन्द्रामा रहेकी खातुनका लागी आफ्नै घर बन्यो चिता

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रौतहट, चैत्र १५ – रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गए राति दुई वटा घरमा गएराति आगलागी भयो । आगलागीका कारण धनको त क्षेती भयो नै । तर एक ११ बर्सिया बालिकाको सुतेकै ठाउँमा जीवन गयो...बाँकी

उपेन्द्रलाई चोर बाटोबाट संसद ल्याउन सरकारबाटै जालझेल भयो : सीके राउत

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले बारा २ मा हुने निर्वाचनमा कसैलाई चोर बाटोबाट प्रवेश गर्न नदिने बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २...बाँकी

माओवादी छाडेका शिवचन्द्र कुसवाह जनमत प्रवेश

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले जनमत...बाँकी

सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो । कांग्रेस नेता रमेश लेखकले सम्भवतः...बाँकी