Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

श्रीमती र छोराको कुटाइबाट १ जना पुरुषको मृत्यु

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा श्रीमती र छोराको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार बंगलाचुली २ मर्पेसका ३५ वर्षीय रेशम सुनारको हत्या भएको हो । उनको हत्या मंगलबार राति श्रीमती र छोरामार्फत...बाँकी

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

March 29, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ। आज सुनको भाउ ५ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा...बाँकी

रौतहटका २ घरमा आगलागी, जलेर एक बालिकाको मृत्यु

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गएराति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ। ईशनाथ नपा ६ जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति...बाँकी

पशुपति मन्दिर परिसरमा अबदेखि प्लाष्टिक लैजान नपाइने

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्ने निर्णय गरेको हो ।...बाँकी

सरकारले मिटरब्याजी पीडितको माग पूरा गर्नुपर्छ : झलनाथ खनाल

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करिब दुई सातादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको...बाँकी

५ जना नेपाली ५ महिनादेखि मलेसियामा अलपत्र

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा...बाँकी

शत्ता सकस सल्टाउन बालुवाटारमा गठबन्धनको बैठक सुरु

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, चैत १५- लामो समय देखि जारी सकसपुर्ण सत्ता समीकरण मिलाउन र यसलाई अन्तिम रुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम...बाँकी

साना ३ कम्युनिस्ट पार्टीबीच एकता हुने

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम चन्द नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच...बाँकी

सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि, यी क्षेत्रमा सवारी साधन निषेध

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर...बाँकी

मिटरब्याज समस्याविरुद्ध संयुक्तरुपमा लडौं : मुख्यमन्त्री यादव

March 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान एक विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा सर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा...बाँकी