Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विष्णु रिजालको आरोप : माओवादी पार्टी विचौलियामा रुपान्तरण भयो

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको आरोप लगाएका छन् । जुम्लाको खलंगामा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको...बाँकी

सबै मन्त्रीले मैले जस्तै काम गरे देश बन्न समय लाग्दैन : मन्त्री खान

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन् । शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले साढे २ महिनाको...बाँकी

वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन पाइने

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकारले वैशाखदेखि वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीस्तरीय...बाँकी

मन्त्रिपरिषद् विस्तार : नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे हुने

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने जनाएको छ । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ...बाँकी

तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

March 31, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९...बाँकी

शेखर समूहले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको डा। शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको...बाँकी

विद्यार्थीलाई चिट चोराउने परीक्षा निरीक्षक पक्राउ

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनुषा । धनुषामा एसईई परीक्षामा खटिएका एक निरीक्षक पक्राउ परेका छन् । जिल्लाको लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित विपि कोइराला माविका परीक्षा निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन् । यादवले कक्षा कोठा बाहिरबाट प्रश्नपत्रको समाधान गराई आफ्नो...बाँकी

भीम रावललाई विष्णु पौडेलको चेतावनी : सच्चिनु, नत्र पार्टीले कदम चाल्छ

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा...बाँकी

एमालेले चाहे यो गठबन्धन तोड्न धेरै समय लाग्दैन : विष्णु पौडेल

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताए । आज कैलालीको धनगढीमा आयोजित पत्रकार...बाँकी

सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक

March 31, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले जानकारी दिएका छन् । आज शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको...बाँकी