Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेसको आरोप : रामपुर क्याम्पसको स्ववियु निर्वाचनमा बुथ कब्जा भयो

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसले चितवनस्थित रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सो क्याम्पसमा नेविसंघको उपस्थितिविना अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले...बाँकी

दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दोलखा, चैत १८- दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ स्थित दुध डेरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख...बाँकी

जब प्रधानमन्त्रीसामु मिटरब्याज पीडित धुरुधुरु रोए…

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मिटरब्याज पीडितले आफूहरूको समस्या समाधानमा गम्भीर बनिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । न्याय माग्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका पीडितहरूले धुरुधुरु रुँदै आफ्ना समस्या सुनाएका थिए । उनीहरूले गाउँबाट...बाँकी

नुवाकोटमा टाटासुमो गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको ५ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ । बेतिनीबाट यात्रु...बाँकी

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीको आश्वासन : ढुक्क भएर घर जानुस्, न्याय मिल्छ

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान...बाँकी

रसुवागढी नाकाबाट ३ वर्षपछि मानव आवागमन खुला

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । चीनले रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको छ । कोभिड-१९ महामारीका कारण नेपाल सरकारले ११ चैत २०७६ मा सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेको चीनले तीन वर्षपछि मानव आवागमन खुला...बाँकी

मिटरब्याजी पीडितहरु प्रधानमन्त्री निवास बालुवाटारमा

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन । प्रधानमन्त्री निवास...बाँकी

रोकिराखेको ट्रकमा चट्याङ लाग्दा चालकको मृत्यु

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
सिरहा । सिरहामा रोकिराखेको ट्रकमा चट्याङ लाग्दा चालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका–१ मा अवस्थित सौर्य सिमेन्ट उद्योगमा सिमेन्ट लोड गरिरहेका बेला ना ५ ख ३७२१ नम्बर ट्रकमा चट्याङ लाग्दा रौतहट चन्द्रपुर–८ का ४३ वर्षिय...बाँकी

रामपुर कृषि क्याम्पसमा अखिल संयुक्तको प्यानलनै विजयी

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चितवनको रामपुर कृषि क्याम्पसमा अखिल संयुक्तको प्यानलनै विजयी भएको छ। खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेका थिए। जसअनुसार सभापतिमा दिवस पौडेल विजयी भए । यसैगरी सचिवमा सन्तोष रताला...बाँकी

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई बालुवाटार बोलाए

April 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् । मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौँ आएका उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले समस्या समाधानबारे छलफलका लागि बोलाएको बताइएको छ । काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग सरकारले वार्ता...बाँकी