January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ, पुस- ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ । हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् ।...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २५- पोखराबाट काठमाडौं आउदै गरेको जिप तनहुँ जिल्लाको भिमाद ५ आमडाँडामा दुर्घटनामा परेको छ । जिपमा १२ जना रहेको घटनास्थलमा रहेका अन्जन परियारले हाम्रोसंचारलाई जानकारी दिए । जिप सडकबाट २०० मिटर तल खसेको...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २५- नेपाल विद्युत् प्राधिकरणले किस्ताकिस्तामा महसुल तिर्न सकिने भन्दै सूचना निकालेको र कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन काट्नुको विकल्प नभएको अभिव्यक्ति दिएकै दिन सरकारले काटिएका लाइन जडान गर्न निर्देशन दिएको छ । सरकारले...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
चितवन, पुस २४- भरतपुर महानगरपालिका–७ प्रेमबस्तीका राजकुमार गिरीले रुसी सेनामा ज्यान गुमाएपछि परिवार शोकमा डुबेको छ । मंसिर १६ गते रुस र युक्रेन युद्धमा ४४ वर्षीय गिरीले ज्यान गुमाएको भए पनि आधिकारिक जानकारी आएको भने...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २५- तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, पुस २४- काठमाडौंको कागेश्वोरी मनोहरा नगरपालिकाले, नगरपालिका क्षेत्रभित्र दर्ता नगरी संचालनमा रहेका कम्पनी तथा फर्म दर्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । यो सुचानालाई अवज्ञा गरे व्यवसाय नै बन्द गरिदिने चेतावनी नगरपालिकाद्वारा...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस २४- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष खनालको राजीनामा स्वीकृत गरेको हो । अध्यक्ष खनालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई सम्बोधन गरेर सञ्चार तथा...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २४- कोशी प्रदेशमा सभामुख लिएको विषयलाई लिएर राप्रपामा विवाद भएको छ । प्रदेशको नेतृत्वले सभामुख लिएपछि डा. प्रकाशचन्द्र लोहनीले निर्देशक समितिको बैठक राखेर फिर्ता गर्न निर्देशन दिएका छन् । कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले...बाँकी January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २४- परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन् । रूसमा रहेका नेपालीहरूको अवस्थाबारे बुझ्न मन्त्री साउद जान लागेका हुन् । उनको भ्रमणको मिति भने तय भइसकेको छैन् । परराष्ट्र स्रोतका अनुसार मन्त्रालयले उनको...बाँकी