January 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
विराटनगर, पुस ७- अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने...बाँकी January 12, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २७- नेपाल डोरीतान संघले दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्ने भएको छ । संघले आउदो माघ २६ र २७ गते कोशी प्रदेशको राजधानी विराटनगर सहिद रंगशालामा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता गर्न लागेको...बाँकी January 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, पुस २७- युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहिबार राती निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी थिइन्...बाँकी January 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्म जयन्ती तथा...बाँकी January 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, पुस २६- जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा आजबाट तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर-६ स्थित मुलपानी चौरमा बिभिन्न विद्यालयको मार्चपाससहित उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन नगरप्रमुख उपेन्द्र कार्कीले...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार
काठमाडौं, पुस २५- जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध उक्त सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २५- तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका-३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २५- काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ। अघिल्लो कार्यपालिकाको बैठकबाट निर्णयअनुसार आज नगरसभा गरिने तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको हो। काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए।...बाँकी January 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २५- तनहुँजिल्लाको भिमाद नगरपालिका – ३ आमडाँडा- सेर्का (बरालथुम्किमा ) फोर्स जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान पोखरा बाट रामपुर तर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको...बाँकी