Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली टोली भारत प्रस्थान

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून,...बाँकी

झोलुंगे पुलमा फसेका दुई खच्चड मरे, ८ खच्चडको उद्धार

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ २७- कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन् । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए । उनकाअनुसार एक खच्चड...बाँकी

कर्णाली नदी माथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा फसे १४ खच्चर

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २७- दैलेखमा १४ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन् । दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा जालीबाट खुट्टा छिर्दा १४ वटा खच्चर दुई...बाँकी

रुखबाट लडेर एकजनाको मृत्यु

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कालिका, जेठ २७- चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ८ चिसापानीका ४५ बर्षिय लालजंग गुरुङको शुक्रबार रुखबाट लडेर मृत्यु भएको हो । गुरुङको उदयपुर सामुदायिक वनमा सालको रुखमा...बाँकी

एमाले अध्यक्ष ओलीको ठोकुवा : अर्को चुनावमा काठमाडौं जिल्ला एमालेको किल्ला हो

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ठोकुवा गरेका छन् । शनिबार काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि...बाँकी

एकीकृत समाजवादी निकट युवा संघको महाधिवेशन असोजमा

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- एकीकृत समाजवादी निकट युवा संघ नेपालले आगामी असोजमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलको अध्यक्षतामा आज काठमाडौंको बबहरमलस्थित कार्की बैकेटमा आयोजित कार्यकर्ता भेलाबाट सो घोषणा गरिएको...बाँकी

बसले अटोलाई ठक्कर दिँदा ५ घाइते, तीन यात्रु गम्भीर

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ २६- दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीनजना गम्भीर छन् । तुलसीपुरबाट सल्यान जाँदै गरेको रा.१ख २०३७ नम्बरको बसले तुलसीपुर ७, शान्तिपार्क चोकमा रा.१ह २२०७ नम्बरको अटोलाई...बाँकी

कागेश्वरी मनोहराबाट जुवातास खेलिरहेका महिलासहित ६ जना पक्राउ

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २६- काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित देशमाया लिम्बूको घरमा जुवातास खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थकनी घर भई काठमाडौंको...बाँकी

८० किलो गाँजासहित दुईजना पक्राउ

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, जेठ २६- अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा चितवनको...बाँकी

माधव नेपालको खुलासा : मधेसमा मुख्यमन्त्रीको प्रस्ताव आएको थियो

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन बताएका छन् । पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने...बाँकी