Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ २८- आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा भोजपुर अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई...बाँकी

विपद् उद्धार अभ्यासको क्रममा सशस्त्रका जवानको मृत्यु

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
धनगढी, जेठ २८- प्राकृतिक विपद् अभ्यासको क्रममा सशस्त्रका जवानको मृत्यु भएको छ । बझाङमा विपद्का उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको हो । सोमबार बिहान जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती...बाँकी

सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा काठमाडौं महानगरले लगायो ताला

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २८- सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा काठमाडौं महानगरले ताला लगाएको छ । महानगरले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको हो । महानगरको शिक्षा विभाग, प्रमुखको सचिवालय र...बाँकी

आपसी सम्बन्ध र द्विपक्षीय हितका बिषयमा प्रचण्ड र मोदीबीच भेटवार्ता

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो...बाँकी

एकीकृत समाजवादी : आरोप–प्रत्यारोपमा उत्रिए नेपाल र खनाल

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन् । समाजवाद अध्ययन केन्द्रले आईतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ बिषय अन्तरक्रिया कार्यक्रमलाई...बाँकी

बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ २८- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश...बाँकी

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षक र हवल्दार दुवैको मृत्यु

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुली, जेठ २८- सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको पनि मृत्यु भएको छ । सिन्धुली प्रहरीका एसपी गोविन्द काफ्लेका अनुसार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु...बाँकी

कराही प्रहारबाट श्रीमतीकाे मृत्यु, श्रीमान नियन्त्रणमा

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ २७- दाङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । देउखुरीकाे गढवा गाउँपालिका-२, पचहिया निवासी२६ बर्षिय रन्जित चाैधरीले आफ्नै श्रीमती २१ बर्षिया कमला चाैधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा मृत्यु भएकाे हाे । बिहिबार...बाँकी

झोलुंगे पुलमा अड्किएका ११ खच्चडको जिवितै उद्धार, दुई खच्चड जोगाउन सकिएन

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, जेठ २७- कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ खच्चडको जीवितै उद्धार गरिएको छ । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी दिए । उनकाअनुसार एक...बाँकी

त्रिशूली नदीमा बेपत्ता किशोरको शव फेला, एक अझै बेपत्ता

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ २७- त्रिशुली नदीमा बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेशी बस्ने १५ वर्षीय युनिक सुवेदीको आइतबार दिउँसो सवा १ बजे शव फेला परेको हो...बाँकी