September 22, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं, असोज ५- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ४ रुपैयाँले घटेको हो...बाँकी September 22, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
शिक्षा
काठमाडौं, असोज ५- सरकार र आन्दोलनकारी शिक्षकबीच चलिरहेको वार्ता रोकिएको छ । आन्तरिक छलफलका लागि भन्दै सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता रोकिएको हो । आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सरकारले छलफल गर्ने भनेकोमा दुवै...बाँकी September 22, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, असोज ५– नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र...बाँकी September 22, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौँ, असाेज ५ – पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उनका भाइ छविलाल भट्टले जानकारी दिए । गणतन्त्रवादी नेताका...बाँकी September 22, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
लमजुङ, असोज ०४- खसी चोरी गरेको अभियोगमा करिब साँढे दुई महिना अघि पक्राउ परेर धरौटी छुटेका एक युवक बोका चोरी गरेको आरोपमा पुनः पक्राउ परेका छन्। लमजुङको मध्यनेपाल नगरपालिका ६ का शिरोमणि भट्टराईको दुई वटा बोका...बाँकी September 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
काठमाडौं, असोज ४-नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आउजाउ प्रभावित भएपछि सांसदहरु समयमै सिंहदरबार पुग्न नसक्दा दुई समितिका बैठक स्थगित भएका छन् । प्रतिनिधिसभाअन्तर्गत आजका लागि निर्धारित अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बैठक स्थगित भएका...बाँकी September 21, 2023 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार
काठमाडौं, असोज ४-शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो । आज सबै समूहको...बाँकी September 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बाँके, असोज ४-नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...बाँकी September 20, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति
सुर्खेत, असोज ३ – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्नुको विकल्प नभएको बताएका छन् । प्रदेश सरकारद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले इतिहासमा नेपाली जनता...बाँकी September 20, 2023 |
Posted by Pradip Nepali |
मनोरञ्जन,
मुख्य समाचार
काठमाडौं, असोज ३- पहिलोपटक नेपथ्यले क्यानाडाको संगीतयात्रा गर्ने भएको छ । अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी सहरको दी प्यालेस थिएटरमा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुती भ्यानकुभर सहरको दी...बाँकी