आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

माछा खाएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

August 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका-७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र...बाँकी

साउनको अन्तिम सोमबार: १ लाख बढीले गरे पशुपतिनाथको दर्शन

August 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति...बाँकी

आज शेयर बजारमा २७ अर्ब २४ करोड रुपैयाँको ऐतिहासिक कारोबार

August 12, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाण्डौ । शेयर बजारमा आज उच्च कारोबारको अर्को रेकर्ड बनेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० अङ्कभन्दा धेरैले बढेर २९ सय विन्दुभन्दा माथि पुग्दा २७ अर्ब रुपैयाँभन्दा धेरैको ऐतिहासिक कारोबार भएको छ ।...बाँकी

५ लाख नयाँ संगठित सदस्य थप्न ४ महिने अभियान सञ्चालन गर्दै जसपा नेपाल

August 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ५ लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ। यही भदौको पहिलो साता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको...बाँकी

प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया भोलि सुरु हुने

August 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मंगलबार) सुरु हुने भएको छ। प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको ३३ औं बैठक बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय...बाँकी

स्वास्थ्य बीमा रकम ५ लाख रुपैयाँ बनाउन स्वास्थ्यमन्त्रीको प्रस्ताव

August 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ  पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव...बाँकी

प्रधानमन्त्री ओलि र भारतीय विदेश सचिवबिच भेटवार्त

August 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलसँग उनले...बाँकी

शेखरले महाधिवेशन रोके पार्टी दुर्घटनातर्फ जान्छ भनेपछि देउवाले भने : समयमै हुन्छ, किन शंका गरेको ?

August 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । १५ औँ महाधिवेशनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच सवालजवाफ भएको छ। आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले कुनै बहानामा आगामी महाधिवेशन रोक्न खोजे पार्टी दुर्घटनातर्फ...बाँकी

सेयर बजारमा नयाँ रेकर्ड : परिसूचक २८ सय विन्दुमाथि, २५ अर्बको कारोबार

August 11, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २५ अर्ब माथिको सेयर कारोबार हुँदा नेप्से परिसूचक २८ सय विन्दुमाथि पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.७६ प्रतिशतले बढेको छ। नेप्से...बाँकी

राज्य व्यवस्था समितिले बोलायो गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलमा

August 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तलाई बोलाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको विषयमा छलफल गर्न आगामी साउन ३१ गते गृहमन्त्री रमेश...बाँकी