Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

मुगु सामूहिक हत्याका दुई आरोपी पक्राउ, आज सार्वजनिक गरिँदै

November 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक २४- मगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा सार्वजनिक गर्ने तयारी छ । पक्राउ पर्नेमा मृतकका...बाँकी

मुगुको सामूहिक हत्या प्रकरण : एकजना पक्राउ, को हुन् उनी ?

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, कात्तिक २३- मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छाँयानाथ रारा नगरपालिका वडा नम्बर–७ पिनागाउँका गोरखराज शाही ठकुरी छन् । पक्राउ...बाँकी

एकीकृत समाजवादीका सम्मानित नेता खनालद्वारा १४ लाखबराबरको राहत सामग्री हस्तान्तरण

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २३- एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्प प्रभावितका लागि १४ लाख मूल्य बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् । बिहीबार प्रभावित क्षेत्र जाजरकोट पुगेर खनालले राहत सामग्री हस्तान्तरण गरेका हुन्...बाँकी

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, राजदूतमा शनिल नेपाल सिफारिस

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २३- सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...बाँकी

कागेश्वरीका नगरप्रमुख, उपप्रमुखसहितको टोली चीन प्रस्थान, कार्यबाहकको जिम्मेवारी पुडासैनीलाई

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, कात्तिक २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, नगर उप-प्रमुख शान्ता थापालगायतको टोली मित्र राष्ट्र चीन प्रस्थान गरेको छ । UCLG ASPAC Congress organizing committee, Yiwu, China को निमन्त्रणामा नगरप्रमुख, उपप्रमुखसहित प्रमुख प्रशासकीय...बाँकी

रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

November 9, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक २३- राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले...बाँकी

महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

November 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, कात्तिक २२- महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरूको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा...बाँकी

जाजरकोट भूकम्पको पाचौं दिन बित्दा पनि पीडितले पाएनन् राहत

November 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
रुकुम (पश्चिम) कात्तिक २२- भूकम्पको पाचौं दिन पुग्दा पनि रुकुम त्रिवेणीका भूकम्प पीडितले राहत पाएका छैनन् । जाजरकोटलाई केन्द्र विन्दु बनाई गएको भुकम्पबाट प्रभावित पीडितले अझैसम्म पनि पीडितहरुले राहत पाउन सकेका छैनन् । भूकम्पले गाउँपालिकामा...बाँकी

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै

November 8, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक २२- इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला भोलिसम्ममा हुने भएको छ । आज बहस सकेर भोलिसम्ममा फैसला गर्ने जिल्ला अदालत रौतहटको तयारी...बाँकी

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

November 7, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बाँके, कात्तिक २१- जमुना बुढामगर भर्खर १९ वर्षको भइन् । केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन्। श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । भूकम्पबाट...बाँकी