Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

एनआरएनए विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक, ३० दिनभित्र बैठक बस्न आदेश

July 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ, साउन १५- गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते गरेको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो...बाँकी

जनताका कुरा सुन्न प्रचण्ड देशव्यापी भ्रमणमा जाने

July 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १५- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताका कुरा सुन्न देशव्यापी भ्रमणमा जाने भएका छन् । पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र...बाँकी

दुई वर्ष पुग्नु एक हप्ताअघि नै राजीनामा दिन्छु: प्रधानमन्त्री ओली

July 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १५- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) दुई ठूला पार्टी मिलेर बनेकाले स्थिरतामा शंका नगर्न आग्रह गरेका छन्। सिंहदरबारमा मंगलबार सचिवहरूलाई निर्देशन दिँदै उनले मानिसहरूले स्थिरतामा भ्रम फिँजाएको...बाँकी

सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

July 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन १५- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन सरकारका सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आज सचिवहरूलाई निर्देशन दिँदै उनले सरकारबाट जनता निराश हुनुपर्ने खालको रवैया अन्त्य...बाँकी

सौर्यको जहाज दुर्घटना : क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामा भएपनि आँखामा चोट

July 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन ९- त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका शवहरू उद्धार थालिएको छ। बुधबार बिहान दुर्घटनामा परेको जहाज दुर्घटनापछि खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता...बाँकी

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १८ जनाको मृत्यु

July 24, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाज
काठमाडौँ, साउन ९- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका...बाँकी

कागेश्वरी मनोहरा नगरपालिकामा खुल्यो ‘कपडा बैंक’

July 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ — काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा ‘कपडा बैंक’को शुभारम्भ गरिएको छ । नगरपालिकाको सहयोगमा क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा मंगलबार ‘कपडा बैंक’को शुभारम्भ गरिएको हो । नगर प्रमुख उपेन्द्र कार्कीले देशभरबाट प्रयोगमा नआएका कपडा...बाँकी

त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चद्वारा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

July 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, साउन ८- नेपाल कम्युनिष्ट पार्टी (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका-काठमाडौँ सम्पर्क मञ्चले २०८० सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । शनिबार आयोजित एक समारोहकाबिच २०८० सालमा एसईई परीक्षा उत्तिर्ण करिब ४८ जना विद्यार्थीहरूलाई सम्मान...बाँकी

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

July 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बरहथवा, साउन ७- सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको...बाँकी

राप्रपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रायको निवासमै हत्या

July 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सर्लाही, साउन ७- राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै रायको हत्या भएको मधेश प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।...बाँकी