फेसबुक लाइभमा आएर रविले भने: समितिको सिफारिस कार्यान्वयन गर्न तयार छु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न...बाँकीअबदेखि सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रवमा मिलापत्र हुने
September 24, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी, बैंकिङ कसुर, आपराधिक उपद्रव, आपराधिक विश्वासघातसहितमा मिलापत्र हुने निर्णय गरी मातहतका निकायमा निर्देशन जारी गरेको छ । महान्यायाधिवक्ता रमेश बडालले मंगलबार पत्रकार सम्मेलन गरी महान्यायाधिवक्ताको अधिकार प्रत्यायोजन तथा नयाँ...बाँकी १२ गतेबाट खुल्ने भयो दसैंका लागि अग्रिम बस टिकट
September 24, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
काठमाडौं । दसैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिमा टिकट बुकिङ खुल्ला गर्ने सहमती भएको हो...बाँकी जनमतले सोध्यो ४ जना केन्द्रीय सदस्यसहित ९ जनालाई स्पष्टीकरण
काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित नौजनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी...बाँकीप्रकाशमानलाई रविन्द्र मिश्रको चुनौती : तपाईंलाई नहराई त कहाँ छोडुँला र !
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई दुई चोटी अरुको बुइ चढेर चुनाव जितेको आरोप लगाएका छन् । सिंहले आफ्नी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा...बाँकीजसपा नेपालले पार्टीको अभियानमा नलाग्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सुरु गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । सम्पूर्ण तहका पदाधिकारी एवं सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’मा सक्रियताका साथ लाग्न जसपा नेपालले...बाँकीश्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले लिए नाम फिर्ता
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्णण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम...बाँकीहेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी-सिस्नेरी सडक १२ दिनका लागि बन्द
September 24, 2024 | Posted by Pradip Nepali | मुख्य समाचार, समाचार
हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कुलेखानी सिस्नेरी सडक १२ दिनका लागि बन्द भएको छ। आज (मंगलबार) देखि असोज १९ गतेसम्मका लागि सडकमा सवारी आवागमन बन्द गरिएको हो। हेटौँडा काठमाडौँ आउजाउ गर्ने दक्षिणकाली–छैमले सडक कालोपत्रे...बाँकी