April 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
गुल्मी, वैशाख ३- गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो...बाँकी April 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौँ, बैशाख ३- सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको...बाँकी April 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख ३- युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् । नेसपा परित्याग गरेका उनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...बाँकी April 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, बैशाख ३- रामेछापको मन्थली नजिकै भटौलीमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ०१-००६-३८३९ नम्बरको टिपर मन्थलीको पिपलबोट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोकुलगंगा गाउँपालिका–३ दिगीका...बाँकी April 15, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काभ्रेपलाञ्चोक, वैशाख ३- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पर्वत, वैशाख २- पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो ।...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडामा रहेकाले मनलाग्दी बोलिरहेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस आक्रोश र पीडामा रहेकाले मनलाग्दी...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
झापा, वैशाख २- हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा पूर्वउपाध्यक्ष गिरी पक्राउ परेका हुन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २- नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ । आज...बाँकी April 14, 2024 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं, वैशाख २- बलिउड सुपरस्टार सलमान खानको निवास अगाडी गोलि चलेको छ । आज बिहान ४ बजेर ५५ मिनेटमा उनको घरबाहिर गोली चलेको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेताको ग्यालेक्सी अपार्टमेन्ट बाहिर मोटरसाइकलमा आएका...बाँकी