Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो, नेपालको निर्णयलाई स्वीकार्छौं- अमेरिकी दूतावास

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १३- अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आफुहरुलाई एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश पठाएको र नेपाल सरकारले...बाँकी

मैले एम अधिकारी भेट्टाएँ- सांसद महत

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १३- नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताएका छन् । उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको बताउँदै त्यो मान्छे...बाँकी

जनार्दन शर्माले पाए ‘क्लिन चिट’, समितिले दियो ११ सुझाव

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १३- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा ‘क्लिन चिट’ पाएका छन् । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर गरेको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण...बाँकी

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान फरार

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
डाेटी, साउन १३- श्रीमानको कुटपिटबाट अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला दोम्सीगाडाकी ४० वर्षीया मान्मा विकको ज्यान गएको छ । गएराति घरायसी विवाद हुँदा श्रीमान् ४८ वर्षीय पहेलु विकले कुटपिट गर्दा श्रीमती मान्माको ज्यान गएको जिल्ला...बाँकी

गृहमन्त्री खाँणले प्रचण्डलाई भेटे, भयो यस्तो छलफल

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, साउन १३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति...बाँकी

काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि….

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
पोखरा, साउन १३- पोखराबाट आज बिहान ८ः ५४ मा काठमाडौँका लागि उडेको यति एयरलाइन्सको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको छ । विमानस्थलबाट उड्ना साथ क्याप्टेनले इन्जिन फेल भएको जानकारी गराएका...बाँकी

गाईलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एकको मृत्यु, एक घाइते

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, साउन १३- कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बिहीबार बेलुकी सडकमा रहेको गाईलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से...बाँकी

बन्चरो प्रहार गरि आफ्नै बुबाको छोराले गरे हत्या

July 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बैतडी, साउन १३- बैतडीमा आज बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको...बाँकी

जनार्दन शर्मामाथि छानबिन : एमालेको फरक मतसहित छानबिन समितिको प्रतिवेदन तयार

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं साउन १२- अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले प्रतिवेदन तयार गरको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समावेश गरेर अन्तिम प्रतिवेदन...बाँकी

तोकेभन्दा बढी शुल्क लिएर वैदेशिक रोजगारीमा नपठाउन मन्त्रालयको चेतावनी

July 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, साउन १२– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा नपठाउन सम्बन्धित म्यानपावर कम्पनीलाई निर्देशन गरेको छ । आज मन्त्रालयले एक प्रेष विज्ञप्ति जारी गर्दै...बाँकी