Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू, कसले के गर्न पाउँदैन ?

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, चैत २८- वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई...बाँकी

काठमाडौंको तुवाँलो हट्न भने केही दिन लाग्ने

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, चैत २८- विगत केही दिनदेखि प्रदुषण तथा मौसमका कारण काठमाडौंमा तुवाँलो लागिरहेको छ । काठमाडौं उपत्यकाको आकाशको तुवाँलो अझै केही दिन नहट्ने भएको छ । मौसमविदहरुका अनुसार आकाश खुलेपनि पूर्णरुपमा तुवाँलो हट्न भने केही...बाँकी

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, चैत २८- दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुरबाट–कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही...बाँकी

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

April 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुर्खेत, चैत २७- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । त्यसअघि...बाँकी

पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन अनिवार्य : उपप्रधानमन्त्री महासेठ

April 9, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ, चैत २७- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उनले पेट्रोलियम...बाँकी

राप्रपाद्वारा गृहमन्त्रीको राजीनामा माग

April 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत २७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन् । उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए...बाँकी

ललिता निवास काण्ड देउवा गृहमन्त्री हुँदा सुरू भएको हो : स्वर्णिम वाग्ले

April 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणको सुरूवात शेरबहादुर देउवा गृहमन्त्री हुँदा भएको आरोप लगाएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा...बाँकी

राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

April 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २७- राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट...बाँकी

भ्रष्टाचार नयाँले वा पुरानाले गरेको भन्ने हुँदैन, कसैले छुट पाउनु हुन्न : गगन थापा

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २५- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार नयाँले गरेको अथवा पुरानाले गरेको भन्ने नहुने बताएका छन् । आइतबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ को प्रशिक्षण कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा बोल्दै महामन्त्री थापाले...बाँकी

मन्त्रिपरिषदले गर्यो १५ महत्वपूर्ण निर्णय, के-के हुन् ?

April 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २५- सरकारको मन्त्रिपरिषद बैठकले १५ वटा निर्णय गरेको छ । गत बिहीबार बसेको बैठकले गरेका १५ वटा निर्णय सार्वजनिक भएका हुन् । उक्त निर्णयहरू आइतबार सार्वजनिक भएका हुन् । अर्थ मन्त्रालयले संघीय संसद...बाँकी