Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार, समाज

एनपीएल : कर्णालीलाई हराउँदै जनकपुर फाइनल प्रवेश

December 19, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले...बाँकी

गृहमन्त्रीको निर्देशन : रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नु

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर...बाँकी

क्यान्सरविरुद्धको ४ लाख ६१ हजार मात्रा ‘एचपीभी’ खोप नेपाल ल्याइयो

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, समाचार, समाज
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। ग्लोबल एलायन्स (गाभी)को सहयोगमा एचपीभी खोप ल्याइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा।पवनजङ्ग रायमाझीले जानकारी दिए।...बाँकी

रवि हिरासतमा सुतिरहेको फोटो भाइरल भएपछि डा.निकाेलशकाे दाबी : मैले खिचेको हो, माफी चाहन्छु :

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा रहेको फोटो आफूले खिचेको दाबी गरेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने सुतिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर...बाँकी

रास्वपालक्षित शंकर पोखरेलको कटाक्ष : सोसल मिडियाको स्टन्टबाट उदाएका त्यसकै दुरुपयोगबाट विस्थापित हुँदैछन्

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदायकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम...बाँकी

तोलाका १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

December 19, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४९ हजार रुपैयाँ कायम भएको छ। सोमबार...बाँकी

मन्त्रिपरिषद्को बैठक बस्दै

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।...बाँकी

एकाबिहानै मनाङमा भूकम्पको धक्का

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ३७ मा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...बाँकी

परराष्ट्रमन्त्री डा देउवा जर्मनीबाटै भारत प्रस्थान

December 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्। परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन् । जर्मनीमा रहँदा उनले यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी...बाँकी

एनपिएल : फाइनल प्रवेशका लागि जनकपुर र कर्णालीबिच प्रतिस्पर्धा हुँदै

December 19, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज (बिहीबार) जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो १२ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८...बाँकी