Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा...बाँकी

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश, तर तत्काल नछाडिने

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं  । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो। तर...बाँकी

कुनैबेला हामीलाई छाति खोलेर माओवादी भन्न पनि अप्ठेरो भाथ्याे : प्रचण्ड

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ०६४ पछि...बाँकी

एनपीएल : जितका लागि पोखरालाई विराटनगरले दियो १४० रनको लक्ष्य

December 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा जितका लागि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पूरै ओभारमा ७ विकेटको क्षतिमा १३९ रन...बाँकी

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले...बाँकी

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने...बाँकी

आज काठमाडौंको तापक्रम ३.९ डिग्री सेल्सियस

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ । बुधबार बिहान यही समय काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो । बुधबार बिहान पौने ९...बाँकी

एनपिएल : आज पोखरा र विराटनगर भिड्दा काठमाडौंले जनकपुरको सामना गर्ने

December 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दोस्रो खेलमा काठमाडौं गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ।...बाँकी

जिप दुर्घटना हुदा जाजरकोटमा ५ जनाको मृत्यु

December 12, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर-३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ग ३ च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड...बाँकी

जनवरीदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडाउन गर्न नपाइने

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष ९१ जनवरी २०२५० १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आज सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै...बाँकी