Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तभित्र गराउन देउवाले तोके संयोजक (सूचीसहित)

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले ८ भ्रातृ संस्थाको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गराउन निर्देशन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।...बाँकी

एसइई पास नभए विद्यार्थीको भविष्य समाप्त हुन्छ : प्रधानमन्त्री ओली

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन्। आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा...बाँकी

शिक्षाविद् माथेमा भन्छन् : शिक्षकहरूलाई राजनीतिमा धकेल्नु हुँदैन

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौँ । शिक्षाविद् प्राडा केदारभक्त माथेमाले शिक्षकहरूलाई राजनीतिमा धकेल्न नहुने बताएका छन्। संसदको शिक्षा समिति बैठकमा विज्ञहरूको तर्फबाट विद्यालय शिक्षा विधेयकमाथि सुझाव दिँदै माथेमाले शिक्षकलाई राजनीतिक मुक्त गराउनुपर्ने बताएका हुन। राजनीतिक दलमा आबद्धता त्याग्नुपर्ने उनको...बाँकी

रवि लामिछानेलाई सिमरा काठमाडौँ हुँदै पोखरा पुर्‍याइयो

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । आज पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमरा काठमाडौँ हुँदै कास्की...बाँकी

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बझाङ । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प...बाँकी

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कति मा हुँदैछ कारोबार ?

December 11, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार तोलाको १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ५४ हजार २...बाँकी

एनपीएल : जनकपुर बोल्ट्सको पहिलो हार, सुदुरपश्चिम ७२ रनले विजयी

December 11, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो । सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य...बाँकी

रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदै

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट...बाँकी

ढोरपाटनमा पहिलो याममा १० नाउर र ५ झारलको सिकार

December 11, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
गलकोट (बागलुङ) । यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ...बाँकी

एनपीएलमा आज : सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स तथा चितवन र काठमाडौं भिड्ने

December 11, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमिलयर लिग ९एनपीएल० मा आज दुई खेल हुँदैछन् । आज बिहान हुने पहिलो बहुप्रतिक्षित खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् । अङ्कतालिकाको शीर्ष २ मा रहेको यी दुई टोलीबीचको खेल यो...बाँकी