December 10, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सुनको मूल्यमा आज व्यापक वृद्धि भएको छ। आज सुन तोलामा २ हजार १ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर आज सुन तोलाको एक लाख ५२ हजार दुईसय रुपैयाँ...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
रौतहट । रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो। बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्याइएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ। यसअघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ ।...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ । उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा...बाँकी December 10, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुइखेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन...बाँकी December 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताएका छन्। सोमबार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ४र५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको...बाँकी December 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज लगिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज पोखराबाट जहाजमा काठमाडौँ हुँदै बाराको सिमरा विमानस्थल लगिएको थियो। त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको...बाँकी December 9, 2024 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसन अन्तरगत सिरियामा खटिएका सबै नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । विद्रोही समूह एचटीएसले देशको राजधानीमा कब्जा जमाएसँगै राष्ट्रपति बसर अल असद सिरिया छाडेर रुसतिर गएका...बाँकी