Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

माधव नेपाल भन्छन् : नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे नेपाल तटस्थ बस्नु भर्त्सनायोग्य

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन्। सोमबार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै...बाँकी

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पटक पटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सोमबार विशेष...बाँकी

सरकारलाई प्रचण्डको आग्रह : रवि माथिको प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्नु

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले...बाँकी

प्रचण्डको दाबी : राजनीति विचौलियाको हातमा छ, सरकारका दलहरू मुखौटा मात्रै हुन्

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् । सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले...बाँकी

रवि लामिछाने बारे सोधपुछ गर्न आईजीपी कुँवरलाई मानवअधिकार आयोगले बोलायो

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई राष्ट्रिय मानव अधिकार आयोगले बोलाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगका सह प्रवक्ता श्यामबाबु काफ्लेले रातोपाटीलाई बताए ।...बाँकी

झापा पुगेर प्रधानमन्त्रीको सम्बोधन : ढुक्क हुनुस्, तपाईँहरूको नाम विश्वमा राख्ने गरी काम गर्छु

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला पुगेर विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन्। झापाको दमक नगरपालिका-३, स्थित बेलडाँगी खानेपानी आयोजनाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा...बाँकी

बीआरआई अन्तर्गतका परियोजनामा ऋण लिँदैनौँ, अनुदानमा मात्रै सम्झौता हुन्छ : कांग्रेस

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले बीआरआई अन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने दोहोर्‍याएको छ। बीआरआई अन्तर्गतका परियोजनामा अनुदान मात्रै लिने कांग्रेसले प्रष्ट पारेको हो। केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीले पहिले...बाँकी

आधा किलो सुनसहित २ जना पक्राउ

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत...बाँकी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन् । बैठकमा...बाँकी

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

December 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
हुम्ला । हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै हिमपात सुरु भएको हो। आइतबार दिउँसो हुम्लामा हावाहुरी चलेको थियो। गए रातिदेखि हुम्लामा हिमपात सुरु भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा...बाँकी