Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

१ लाख रुपैयाँबाट ओर्लियो सुनको मूल्य

December 16, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलाको १ लाख १ हजार रुपैयाँसम्म पुगेको सुनको मूल्य आज १ लाख मुनि ओर्लिएको छ । अघिल्लो कारोबार दिन प्रतितोला सात सय रुपैयाँ घटेको...बाँकी

बसको ठक्करबाट १ जना विद्यार्थीको मृत्यु

December 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का...बाँकी

रौतहटको नेपाल-भारत सीमा नाका ४८ घन्टा बन्द हुने

December 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । रौतहटको नेपाल–भारत सीमा नाका दुई दिन बन्द हुने भएको छ। आगामी पुस ३ गते (डिसेम्बर १८) भारतको बैरगनिया क्षेत्रमा हुन लागेको नगरपालिका आम निर्वाचनको लागि नाका दुई दिन बन्द हुने भएको हो। जिल्ला...बाँकी

प्रदूषण जाँच पास नभएका गाडी चलाए आजदेखि १ लाख जरिवाना

December 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जरिवाना गर्ने भएको छ । विभागले गत मङ्सिर २२ गते एक सूचना...बाँकी

महोत्तरीको रामगोपालपुरमा झडप‚ प्रहरीद्वारा ५ राउन्ड अश्रुग्याँस प्रहार

December 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महोत्तरी । महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ४ जना प्रहरी घाइते भएका छन् । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर...बाँकी

४ महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो

December 15, 2022 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको छ । साउन, भदौ, आसोज र कात्तिकमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार...बाँकी

क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरद्वारा राजीनामा

December 15, 2022 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ। भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी...बाँकी

वायुसेवा निगममा क्याबिन ‘क्रु’ को आन्दोलन : रियाद, दिल्ली र बैङ्लोर जाने यात्रु अलपत्र

December 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल वायुसेवा निगममा ‘क्याबिन क्रु’को आन्दोलनका कारण बिहीबार निर्धारित ३ वटा उडानका यात्रु रोकिएका छन् । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार बिहीबार साउदी अरेबियाको रियाद र भारतका दुई शहर बैङ्लोर र नयाँ...बाँकी

देशभर चिसो बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

December 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही...बाँकी

अध्यादेशको बिरोधमा डा.रावल : राजनीतिको आवरणमा अपराध गर्ने छुट कसैलाई छैन

December 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको बताएका हुन् । उनले...बाँकी