December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । चर्चित गायिका आस्था राउतलाई अमेरिकाले अध्यागमनबाटै फर्काएको छ । युनाइटेड होम केयर सर्भिसले २०२३ को नयाँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा जाने क्रममा गायिका आस्थालाई एयरर्पोटको अध्यागमनबाटै नेपाल फर्काएको हो । उनी भिजिट...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरीे सडक आन्दोलनमा होमिएकी छन् । सासू र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राख्दै सडक नेहाले आज मध्यान्हबाट महोत्तरीको रामगोपालपुर सडकमा आन्दोलन सुरू गरेकी हुन् । उनीसँगै कुमारी...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुक अब नयाँ सरकार प्राप्तिको उन्मुखमा छ । देशका प्रमुख राजनीतिक शक्ति सरकार गठनका लागि अङ्क गणितीय जोड घटाउन गर्दै गम्भीर वार्ता र संवादमा व्यस्त...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् । शीतल निवासमा...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार दाङ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ। महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ । महानगरले आज (मंसिर २९ गते) २८ औं...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार काठमाडौं । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल...बाँकी December 15, 2022 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । आयोग पदाधिकारीले आज बिहान १० बजे राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिवेदन बुझाउन लागेको हो ।...बाँकी