December 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबार थप घटेको छ। बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन हुँदा यो वर्षकै कम रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको...बाँकी December 14, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । ६ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उनिहरुलाइ बढुवा गरेको हो । जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने कांग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको दावी गरेको छ । आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीको लागि उत्साहजनक भएको निस्कर्ष...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूप्रचारबाट बच्न आग्रह गरेका छन् । राजधानीमा आयोजित आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेला सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले समाजमा एआईको प्रयोग गरेर गलत प्रचार...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सिङलगायत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह दिन निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो। सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरुमा लड्खडाउँदा हार स्वीकार्न वाध्य...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई आज सम्बोधन गर्दै उनले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
पोखरा । मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्ड ५ दिन अवरुद्ध हुने भएको छ। जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द...बाँकी December 13, 2024 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार...बाँकी