Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

आज उधौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

December 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन्...बाँकी

कांग्रेस महामन्त्री शर्माले गरे लोबुचे हिमाल आरोहण

December 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल आरोहण गरेका छन्। संसद् दिवसको अवसर पारेर महामन्त्री शर्माले ६ हजार एक सय ४५ मिटर उचाईको लोबुचे हिमाल आरोहण गरेका हुन्  । हिजो बिहान पौने ७...बाँकी

संविधान संशोधन गर्ने वेला भएको छैन : पूर्वप्रधानन्यायाधीश कार्की

December 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने वेला नभएको बताएकी छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले संविधान संशोधन गर्नै नहुने भन्ने नभएको तर ९ वर्षमै संविधान संशोधन...बाँकी

गृहमन्त्री लेखकको प्रतिबद्धता : सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ

December 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं। गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिवार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक...बाँकी

कागेश्वरीमा एक महिलाले आफ्नै शरीरमा लगाइन आगो

December 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् । आज दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए। एसपी...बाँकी

दक्षिण कोरियालि राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव : संसद्‌बाहिर हजारौँको भीड

December 14, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्तावमा सांसदहरूले शनिबार संसद्‌मा फेरि मतदान गर्दै छन्। बीबीसीका अनुसार अहिले संसद्‌बाहिर हजारौँको भीड लागेको छ। विपक्षी दलहरूले युन सुक योललाई राष्ट्रपति पदबाट नहटाएसम्म प्रत्येक शनिबार...बाँकी

एनपिएल : पोखरामाथि काठमाडौंको शानदार जित, प्लेअफ सम्भावना कायमै

December 14, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंका...बाँकी

सञ्चार मन्त्री गुरुङ भन्छन् : राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो

December 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभामा बोल्दै...बाँकी

जिप दुर्घटना हुँदा बुटवलमा दम्पतीसहित ३ जनाको मृत्यु

December 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा मृत्यु बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी...बाँकी

एनपिएलमा आज दुई खेल हुँदै

December 14, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुँदैछ। एनपिलएमा लिगका खेल अन्तिम अन्तिम चरणमा आइपुग्दा शनिबार चारमध्ये तीन टिमले आफ्नो महत्त्वपूर्ण खेल खेल्दैछन्। त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको...बाँकी