Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : राष्ट्रपति

December 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन्। ‘क्रिसमस डे’ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै...बाँकी

एमालेको सचिवालय बैठक बस्दै

December 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय...बाँकी

विराटनगरमा हातखुट्टा बाँधिएको अर्धचेत अवस्थामा युवती फेला

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर । मर्निङ वाकमा निस्किएकी मोरङको जहदाकी २२ वर्षीया युवती बाँसघारीमा अर्धचेत अवस्थामा फेला परेकी छन् । हातखुट्टा बाँधिएको अवस्थामा फेला परेकी युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले आशङ्का गरेको छ । आज बिहान ‘मर्निङ वाक’मा...बाँकी

राप्रपाले सरकारविरूद्ध खबरदारी सभा गर्ने

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफल भएको भन्दै खबरदारी सभा गर्ने भएको छ। मंगलबार राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर पार्टीको पक्षमा जनमत सिर्जना...बाँकी

सुरक्षाकर्मीसँग मिल्दो पोसाक र दर्ज्यानी चिह्न प्रयोग गरे कारबाही गर्ने गृहको चेतावनी

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा संघहरूले आफ्ना कर्मचारीका लागि सुरक्षाकर्मीले प्रयोग...बाँकी

सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ । टिपटप होटल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो...बाँकी

सहकारी ठगी प्रकरण : छविको बयान सकियो, रविको अझै सुरु भएन

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् । सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार...बाँकी

म्यानमारबाट  ४ पुरुष र एक महिलागरि ५ नेपालीको उद्धार

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरिएका ५ जना नेपालीलाई स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास बैंकक थाइल्यान्डका अनुसार उद्धार गरेर ४ पुरुष र एक महिलालाई स्वदेश फर्काइएको हो। उनीहरुलाई यसअघि म्यानमारबाट उद्धार गरेर टाक इमिग्रेसन कार्यालय...बाँकी

मिलनको बयान : दसैंमा नै बुवा-आमालाई मार्न खोजेको थिएँ

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् । गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ...बाँकी

तनहुँमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

December 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको...बाँकी