Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डको दाबी : भुटानी शरणार्थी प्रकरणमा केही अभियुक्त पक्राउ परेपछि सरकार ढल्यो

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार...बाँकी

बागलुङमा घर भत्काउदा च्यापिएर १ जनाको मृत्यु, ११ मजदुर घाइते

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ । बागलुङमा घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ । बागलुङ ढोरपाटन नगरपालिका –१बुर्तिबाङ बजारस्थित स्वामीचोकमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला...बाँकी

दाउरा सङ्कलन गर्ने क्रममा महाकालीमा २ किशोर बगे, एकको शव फेला

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन् । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए । उनका अनुसार आज दिउँसो...बाँकी

राजतन्त्रको पक्षमा यसरी मान्छे बेशरम उफ्रिएको मैले देखेको थिइनँ : प्रधानमन्त्री ओली

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था‚ ल एण्ड अडर कायम रहन नदिने र विकास र...बाँकी

प्रचण्डको विश्वास: उपसभामुख हटाउने योजनाबाट कांग्रेस-एमाले पछि हट्छन्

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उपसभामुख इन्दिरा...बाँकी

मनोहरा खोला आसपासमा संचालित बंगुर फार्म नहटाएपछि प्रहरी लिएर पुग्यो वडाको टोली

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, भदौ २९- मनोहरा खोला आसपासमा ब्यबसायीले संचालन गर्दै आएका सुँगुर तथा बंगुर फार्म हटाउन अटेर गरेका छन् । वडा कार्यालयले पटक-पटक सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिएपनि ब्यबसायीले त्यसको अवज्ञा गरेका हुन् ।...बाँकी

प्रधानमन्त्रीले सहकारीसम्बन्धी संसदीय छानबिन समितिसँग छलफल गर्ने

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गर्ने भएका छन्। आज अपराह्न ५ बजे सिंहदरबारस्थित संसद सचिवालयमा छलफल हुन लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।...बाँकी

कोशी, मधेस, बाग्मती र गण्डकीका केही ठाउँमा वर्षाको सम्भावना

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बैठक बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : २०८१ भित्रै सडक बालबालिकालाई सडकबाट मुक्त गर्नेछौँ

September 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन् । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताए ।...बाँकी