Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

समाजवादी मोर्चाको सभामा नेपालकाे गर्जन :‘ यो त कास्टिङ मात्रै हो, प्रतिगामीहरु होसियार

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब मुलुक पछाडि फर्कन नसक्ने बताएका छन् । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देश अब वंशको शासनतिर नजाने बताए । त्यसका विरुद्ध आफूहरु उभिने र इतिहास...बाँकी

तीनकुनेमा तनाव : राजावादीको प्रदर्शन उग्र, हवाई फायर , प्रहरीको टाउको फुट्यो

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।...बाँकी

राजावादीको सभास्थल तीनकुनेको एक घरमा आगजनी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड...बाँकी

कुलमानले पाएनन् अन्तरिम आदेश

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेका छन् । प्रारम्भिक सुनुवाइका क्रममा घिसिङका कानुन व्यवसायीहरुले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...बाँकी

दलहरूबीच सहमति नजुटेपछि आजपनि संसद् बैठक स्थगित

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विपक्षी दलसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार अबको बैठक चैत १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो। विपक्षी दलले नेपाल विद्युत प्राधिकरणको...बाँकी

राजावादीहरूको प्रदर्शन बिथोलियो : नेताहरू कार्यक्रमस्थल छाडेर हिडे, अश्रुग्यास समेत प्रहार

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक...बाँकी

समाजवादी मोर्चाको जुलुस रत्नपार्कबाट भृकुटीमण्डतर्फ : प्रचण्ड, नेपाल लगायतले सम्बोधन गर्ने

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा(रत्नपार्क हुँदै समाजवादी मोर्चाले जुलुस निकालेको हो । समाजवादी मोर्चाका नेता-कार्यकर्ताहरू अहिले सभास्थल भृकुटीमण्डपतर्फ अघि बढिरहेका छन् ।...बाँकी

तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएको छ तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो । प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको...बाँकी

तिनकुनेमा भेला भए राजावादी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका...बाँकी

घिसिङ र शाक्य दुवैको निवेदन न्यायाधीश मुसलमानको इजलासमा

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य (वायाँ) र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ १५ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान र नवनियुक्त कार्यकारी निर्देशक, दुवैले दायर गरेको रिट निवेदन न्यायायाधीश अब्दुल अजीज...बाँकी