Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

राजावादी समूहद्वारा जडीबुटी प्रशोधन कम्पनीमा आगजनी, ८ सवारीसाधन जलाए

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कोटेश्वरस्थित जडीबुटी प्रशोधन कम्पनीमा आगजनी भएको छ । राजावादीको अराजक समूहले जडीबुटी प्रशोधन कम्पनीमा आगजनी गरेका हुन् । उनीहरूले त्यहाँ रहेका ८ सवारीसाधन समेत जलाएको गृह मन्त्रालयले जनाएको छ ।...बाँकी

दुर्गा प्रसाईंलाई कारबाही गर्छौं : गृह मन्त्रालय

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन्...बाँकी

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको ज्यान गयो

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि...बाँकी

प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको साँझ गृहमन्त्रालयमा आयोजित...बाँकी

कर्फ्यू लागेको तीनकुने क्षेत्रमा नेपाली सेना खट्याे

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो । जिल्ला प्रशासन कार्यालयले काठमाडौ‌ंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो...बाँकी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु...बाँकी

कान्तिपुर मिडिया र अन्नपूर्णकाे कार्यालयमा तोडफोड

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौँको तीनकुनेमा उग्रह प्रदर्शन गरेका राजावादीहरूले सञ्चागृह पनि तोडफोड गरेका छन्। प्रदर्शनकारीले तीनकुनेस्थित कान्तिपुर मिडियाको कार्यालय र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका हुन्। उनीहरूले अन्नपूर्णको कार्यालयको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका...बाँकी

प्रदर्शनकारीलाई उक्साएर तीनकुनेबाट बाहिरिए दुर्गा प्रसाई

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदर्शनकारीलाई अराजक बनाएर राजावादी आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाई तीनकुनेबाट बाहिरिएका छन् । प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा आगजनी,तोडफोड र लुटपाट मच्चाउन थालेपछि जिल्ला प्रशासनले तीनकुने,बानेश्वर र कोटेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी गर्न लाग्दा प्रसाई...बाँकी

काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी...बाँकी

कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड

March 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ । तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन् । राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्र्युको आदेश गर्ने...बाँकी