Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

काठमाडौंंको धोबीखोलामा कार खस्यो

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ । कार चालक विनोद विक्रम...बाँकी

सुनको मूल्य तोलामा १५०० रुपैयाँले घट्यो

January 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा...बाँकी

सर्वेन्द्र खनालले छाडे एमाले

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् । उनले लेखेका छन्– हजुरहरू मेरो राजनीतिक...बाँकी

बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब खर्च हुने

January 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै : संविधान संशोधनबारे छलफल हुँदै

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । बैठकमा जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको...बाँकी

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष...बाँकी

एकपटक देशको नेतृत्व गर्न चाहन्छौं : विप्लव

January 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २०- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकपटक देशको नेतृत्व गर्ने लक्ष्य राखेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले नेकपाले क्रान्तिकारी ध्रुवीकरणमार्फत देशको नेतृत्व र सेवा गर्न...बाँकी

घुस नदिइकन कामै बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा थाहा छैन : मन्त्री गुरुङ

January 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुष २०- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताएका छन् । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र...बाँकी

भीम रावललाई विराटनगरमा समाजवादी र राजावादीहरुको स्वागत

January 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, पुस २०- नेकपा एमालेबाट निस्काश्ति भएपछि नयाँ पार्टी गठनको तयारीमा रहेका नेता भीम रावललाई विराटनगरमा एकीकृत समाजवादी र राजावादीहरुले भव्य स्वागत गरेका छन् । शनिबार विराटनगर पुगेका रावललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका नेता,...बाँकी

सुस्मिता मृत्यु प्रकरण : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला

January 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २०- काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्का हत्या प्रकरणका अभियुक्त पनि मृत भेटिएका छन् । हत्यापछि फरार रहेका देवबहादुर थापा मृत भेटिएका हुन् । उनी गृह जिल्ला ओखलढुंगामा झुन्डिएको अवस्थामा फेला...बाँकी