Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बबरमहलमा मोटरसाइकलले स्कुटरलाई दियो ठक्कर, १ जनाको मृत्यु

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंको बबरमहलस्थित सडकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–११ स्थित बबरमहल सडकमा प्र।२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र।३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिएको थियो...बाँकी

दुई पक्षबीच झडप हुदा वीरगञ्ज तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्याँस

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा तोडफोड र झडप भएको छ । शोभायात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै हिन्दू युवाहरु तोडफोडमा उत्रिएका हुन् । उनीहरुले मुस्लिम समुदायले...बाँकी

बालाजु औद्योगिक क्षेत्रभित्र भिषण आगलागी

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्रको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाएको जिल्ला प्रहरी प्रवक्ता एसपी...बाँकी

भ्रष्टाचार गर्ने एमाले हुनै सक्दैन : ईश्वर पोखरेल

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको घटनामा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक जस्तै दण्डित गर्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको बृहत जागरणसभामा वरिष्ठ...बाँकी

रास्वपाकी नगर सचिव राई एमालेमा

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छिन्। नेकपा (एमाले)को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...बाँकी

नेपाल चारदेशीय  टी-२० सिरिजको फाइनलमा : उपाधिका लागि कुवेत सङ्ग भिड्ने

April 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल हङकङमा जारी चारदेशीय टी-२० सिरिजको फाइनलमा पुगेको छ। आज आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो। नेपालले टस जितेर पहिले बलिङ गरेको खेलको ९...बाँकी

आन्दोलनको ११ औँ दिन : शिक्षक अझै सडकमा

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकले आज ११औँ दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् । आफूहरूसँग गरिएको सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै उनीहरूले माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन...बाँकी

पाकिस्तानमा भूकम्प

April 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानमा भूकम्प गएको छ। पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२स्३१ बजेतिर ५।८ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु रावलपिंडीबाट ६० किलोमिटर उत्तरपश्चिम जमिनबाट १२ किलोमिटर मुनि थियो। भूकम्पको धक्का पञ्जाबको...बाँकी

कांग्रेस सत्तामा छ, सरकारमा छैन : शेखर कोईराला

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको दोहोर्‍याएका छन्। वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक दोहोर्‍याएको बताउँदै फेरि स्मरण गराएको बताए...बाँकी

स्वास्थ्यमन्त्रीको दाबी : कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन

April 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण...बाँकी