Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

पुर्व सभामुख महारासँग नाम जोडिएकी रोशनी शाही मृत अवस्थामा फेला

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ११- भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् । बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् । भक्तपुरका...बाँकी

रविको मुद्दाको आदेशमा सर्वोच्चले त्रुटि सच्यायो

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि सच्याइएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेश सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको थियो ।...बाँकी

विषालु च्याउ खादा ३ जनाको मृत्यु

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
झापा । विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङको एकै वडाका तीनजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनीषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो...बाँकी

अब न २०६४ साल आउँछ, न माओवादी, एमाले नै मजबुत पार्टी हो : ओली

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्ने बताएका छन्। नेकपा (एमाले) को बागमती प्रदेशस्तरीय...बाँकी

सुनको मुल्य तोलामा १४ सय रुपैयाँले घट्यो

May 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार...बाँकी

जापान भ्रमण उपलब्धिमूलक रह्यो : परराष्ट्रमन्त्री राणा

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको दाबी गरेकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल-जापान...बाँकी

रुसले युक्रेनमा २५० ड्रोन, १४ मिसाइल हान्यो : १३ जनाको मृत्यु

May 25, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसले युक्रेनका धेरै ठाउँमा हवाई आक्रमण गरेको र त्यसमा कम्तीमा १३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। साथै हमलामा ५६ जना घाइते भएको उनीहरूले जानकारी दिएका छन्। युक्रेनको वायुसेनाले रुसले देशको राजधानी...बाँकी

एमाले सचिवालय बैठक बस्दै

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार (आज)दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।...बाँकी

दमौलीको मादी पुलबाट जीप खस्यो : तीन जनाको मृत्यु

May 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जीप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको...बाँकी

पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा

May 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका छन् । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार, शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन्...बाँकी