Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

०६४ को निर्वाचनमा पाएको अभिमत जोगाउन नसक्दा निकै ठूलो क्षति भयो : प्रचण्ड

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका निम्ति आवश्यक पर्ने कम्युनिस्ट एकताको प्रक्रियामा आफूहरू अगाडि बढिरहेको बताएका छन् । आज ललितपुरमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)समायोजन कार्यक्रममा उनले...बाँकी

निकिता पौडेलकाे गुनासो : अलतले न्याय दिएन

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका रवि लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुवै नगरेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको...बाँकी

प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : मानव अधिकार आयोग

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति चिन्ताजनक रहेको बताएको छ। सोमबार विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध गरेको...बाँकी

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जाजरकोट केन्द्र भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेट जाँदा भूकम्पको...बाँकी

खाना पकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु–बहिनीको मृत्यु

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बुटवल । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । ग्याँस लिक भएर आगो लाग्दा पर्शुराम यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया...बाँकी

प्रधानमन्त्रीलाई गगनको आग्रह : आइन्दा त्यस्ता उत्तेजित अभिव्यक्ति नदिनु

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने विचार राखेका...बाँकी

१० वर्षपछि पुरानै घर माओवादीमा फर्किए गंगानारायण

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन् । उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन् । २०७२ असोज ९ गते डा। बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग...बाँकी

गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ : माओवादी

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकपछि प्रवक्ता...बाँकी

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाइ जबरजस्ती जोडेर अफवाह फैलाइयो, लेखक निर्दोष : कांग्रेस

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ। आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले...बाँकी

पढाइमा अब्बल बन्दै चेपाङ बालबालिका

May 26, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हात पार्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका-१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको...बाँकी