Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बस र कार ठोक्किँदा चितवनमा कार चालकको मृत्यु

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौं आइरहेको बस र चितवन जाँदै गरेको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय...बाँकी

परराष्ट्रमन्त्री राणा भन्छिन् : नकारात्मक सोच र विचारले देश बन्दैन

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव...बाँकी

बैतडीमा लगातार दुईपटक भूकम्प : स्थानीय घर बाहिर निस्किए

May 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प गएको  छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५‍.१ र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको...बाँकी

दुर्गा प्रसाईंसहित ५३ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ। आज अदालतमा पेश गरिएकामा ५३ जनालाई नै २ दिन म्याद थप गरिएको जिल्ला...बाँकी

पाकिस्तानी गुप्तचर एजेन्टको आरोपमा दिल्लीमा एक जना नेपाली पक्राउ

May 22, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ। दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले...बाँकी

मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री बने

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले मन्त्री हेरफेर गरेको हो । सोही अनुसार मुख्यमन्त्रीले दुई मन्त्रीलाई हटाएर अर्का दुई मन्त्री नियुक्त...बाँकी

बाबुरामले माओवादी युद्धमा थोरै मान्छे मरे भनेपछि जङ्गिए द्वन्द्वपीडित : कार्यक्रम छोडेर भागे बाबुराम

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्वपीडीतले आपत्ति जनाएका छन्। नेपाल मानवअधिकार आयोग संगठनले आज काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले दिएको अभिव्यक्तिमा पीडीतहरूले...बाँकी

रवि लामिछानेको रिट निवेदन आज पनि हेर्दाहेर्दैमा

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट...बाँकी

राजसंस्थाबारे देउवाले कहीँ कतै नबोलेको कुराको भ्रम छरियो : कांग्रेस

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ । आज एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको हो । ूकसैले क्षणिक...बाँकी

सरकारको चेतावनी : राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्न सकिदैन

May 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई चुनौती दिन खोजेको भन्दै सरकार सँधैभरि टुलुटुलु हेरेर नबस्ने बताएका छन् । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार...बाँकी