Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार

निर्यातमा इतिहासकै उच्च विन्दु हासिल : प्रधानमन्त्री ओली

July 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१–२०८२ मा निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१–२०८२ मा नेपालले रु दुई खर्ब ७७ अर्ब तीन करोड...बाँकी

सिपी गजुरेल भन्छन् : यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो, देश विकास हुँदैनः

July 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युिनष्ट पार्टी नेपालका नेता सिपी गजुरेलले अहिले पनि जनगणतन्त्र नआएको बताएका छन्। ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र भएको बताए।...बाँकी

प्रचण्डकाे प्रतिवद्धता : ज्येष्ठ नागरिकका माग पूरा गर्न पहल गर्छु

July 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकका माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। आज आफ्नै निवास खुमलटारमा जेष्ठ राष्ट्रिय नागरिक महासंघका पदाधिकारीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता...बाँकी

५० जना यात्रु बोकेको रुसी विमान बेपत्ता

July 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसको अमुर क्षेत्रको पूर्वी भागमा करिब ५० जना बोकेको एक रुसी यात्रु विमान हराएको छ । रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार, खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।...बाँकी

बाजुरामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

July 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका...बाँकी

भक्तपुरको बोडेमा सुर्खेत २ दिदीबहिनी मृत्यु भेटियो

July 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भक्तपुरको बोडेमा आज बिहान फेला परेको शव दिदीबहिनीको भएको पुष्टि भएको छ। मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोर उमेरका दुई दिदीबहिनीको शव फेला परेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी...बाँकी

कागेश्वरी मनोहरामा ‘सुत्र सफ्टवेयर’ प्रयोगसम्बन्धी प्रशिक्षण

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा ‘सुत्र राजश्व मोड्युल र राजश्व तथ्याङ्क प्रविष्टि’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नगरपालिकाको राजश्व र लेखामा कार्यरत कर्मचारीहरुलाई मानव संशाधनलाई सुत्र राजश्व मोड्युलमा तथ्याङ्क प्रविष्टि गर्ने विषयमा प्रशिक्षण दिइएको...बाँकी

जनार्दन लक्षित प्रचण्डको टिप्पणी : प्रशस्त सिंगौरी खेल्न दिएको छु, देशैभरि लिएरै हिँडेँ

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै पार्टीभित्र सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गरेका छन्। आज काठमाडौँमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यस्तो सिंगोरी...बाँकी

प्रचण्ड भन्छन् : गणतन्त्रको सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्प कमल दाहाल प्रचण्डले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् । आज राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको...बाँकी

विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो : शंकर पोखरेल

July 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वतस् निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी...बाँकी