Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विधेयक फिर्ता पठाएपछि शीतल निवास पुगेर सभामुखले भेटे राष्ट्रपति

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै फर्काएपछि सभामुख देवराज घिमिरेले चासो राखेका छन् । आज बिहान शीतल निवास पुगेर घिमिरेले...बाँकी

बागमतीका समस्याग्रस्त घोषित ५ सहकारीका ऋणीलाई भदौभित्र ऋण तिर्न ताकिता

July 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका सम्पूर्ण ऋणीलाई भदौ मसान्तभित्र ऋण तिर्न सूचना गरेको छ। अन्यथा ऋण असुलीका लागि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको...बाँकी

राष्ट्रपतिले गरे संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‍मै फिर्ता

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मै फिर्ता गरेका छन्। विधेयकका प्रावधानमा पुनर्विचारका लागि भन्दै पौडेलले बिहीबार उक्त विधेयक प्रतिनिधिसभार्म फिर्ता...बाँकी

प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस्...बाँकी

भिजिट भिसामा कुवेत उड्न लागेका ४७ जना नेपाली महिला भारतबाट फर्काइए

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ। दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई...बाँकी

देउवा निवासमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका...बाँकी

दिनरातको कामले थकित भएको छु : प्रधानमन्त्री  ओलि

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन्। आज बिहान सामाजिक सञ्जामा उनले थकित भएकाले हिजो (बिहीबार)बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको पनि जानकारी दिएका छन्। आज भने...बाँकी

एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि पत्रकार सम्मेलन गर्दै विद्या

July 25, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक...बाँकी

उपेन्द्र यादव भन्छन् : मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर हुँदैन, राहतको व्यवस्था गरौं

July 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेर...बाँकी

रुसी यात्रुवाहक जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो : सवार सबैको मृत्यु

July 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार...बाँकी