July 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलाले पाएका छन् । अध्यक्ष रञ्जिता श्रेष्ठले पोखरा महानगरपालिका-६ कास्कीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएकी हुन् । नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ। दुई देशका सेनाबीच शनिबार नै युद्धविराम गर्ने सहमति भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। युद्धविरामपछि दुई देशका नेताहरू चाँडै वार्तामा बस्ने तय भएको पनि सिएनएनले...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार ९साउन ११० सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुने बताएका छन्। आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरूसँग कुराकानी गर्दै त्यसअघिका कुनै पनि महाधिवेशन ४ वर्षका नभएको तर्क गरे।...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिको विरुद्ध सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले पछिल्लो केन्द्रीय कमिटीको निर्णयको स्प्रीट कार्यान्वयन गर्न भन्दै चार बुँदे...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न सङ्घीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई सङ्घीय सरकारले बेवास्ता गरेको भन्दै सात बुँदे मागसहित सत्याग्रह सुरु...बाँकी July 27, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् । शनिबार साँझ कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै...बाँकी July 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा हुने गरेको बताएका छन् । आज काठमाडौँमा रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौँ सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै...बाँकी July 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्रान्ड भएको बताएका छन् । पार्टी सम्बद्ध अखिल क्रान्तिकारीले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रूपान्तरण गर्न...बाँकी July 26, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिस्टको एकता हुन नसक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कम्युनिस्ट एकताबद्ध हुनु राम्रो भएको उनले उल्लेख...बाँकी