May 23, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, एसपी...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
चितवन । चितवनमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौं आइरहेको बस र चितवन जाँदै गरेको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव...बाँकी May 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प गएको छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५.१ र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ। आज अदालतमा पेश गरिएकामा ५३ जनालाई नै २ दिन म्याद थप गरिएको जिल्ला...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
प्रवास,
मुख्य समाचार,
समाचार
काठमाडौं । भारतको दिल्ली प्रहरीले एक गोप्य अपरेशन सञ्चालन गरेर एक जना नेपालीसहित दुई जनालाई पक्राउ गरेको छ। दिल्ली प्रहरीले (स्लिपर सेल नेटवर्क) गुप्तचरहरूको नेटवर्कलाई भत्काउँदै दुई जना एजेन्टलाई पक्राउ गरेको भारतीय टेलिभिजन संस्था एनडिटिभीले...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले हेरफेर र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले मन्त्री हेरफेर गरेको हो । सोही अनुसार मुख्यमन्त्रीले दुई मन्त्रीलाई हटाएर अर्का दुई मन्त्री नियुक्त...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्वपीडीतले आपत्ति जनाएका छन्। नेपाल मानवअधिकार आयोग संगठनले आज काठमाडौँमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले दिएको अभिव्यक्तिमा पीडीतहरूले...बाँकी May 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट...बाँकी