Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रचण्डलक्षित जनार्दनको कटाक्ष : शेषनागले काँध फेर्दैमा पृथ्वी हल्लिँदैन

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित प्रकाश विकल्पको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

स्थानीय तहको संस्थागत क्षमता स्वंमुल्याङकनमा कागेश्वरी मनोहरा क्रमश: उत्कृष्टता तर्फ…

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं, भदौ ७- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ।  देशभरका ७५३ स्थानीय तहमध्ये काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको कागेश्वरी मनोहरा नगरपालिकाले...बाँकी

विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री ओलिलाइ

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनीहरूले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । इजरायल पुगेर उनीहरूले उनीहरूले इजरायली...बाँकी

गौर प्रकरणबारे उपेन्द्रलाई देव गुरुङको जवाफ : ‘राजनीतिक घटना भन्दैमा सामूहिक हत्या गर्न पाइँदैन

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर कसैको पनि सामूहिक हत्या गर्न नपाइने बताएको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र...बाँकी

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन...बाँकी

पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको दाबी गरेका छन्। प्रेस चौतारी दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सेनाको परमाधिपति...बाँकी

संखुवासभामा भूकम्पको धक्का

August 23, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । पूर्वी नेपालको संखुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका...बाँकी

आज कुशे औँसी : घरघरमा कुश भित्र्याइँदै, ‘बुवाको मुख हेर्नेदिन’ पनि आजै

August 23, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...बाँकी

समाजवादी मोर्चा द्वारा भारत–चीन सहमतिको विरोध, नेपालको भूभाग फिर्ता ल्याउन आह्वान

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले भारत र चीनबीच भदौ ३ गते भएको सहमतिको विरोध गर्दै नेपालको भूभाग फिर्ता ल्याउन आह्वान गरेको छ । मोर्चाले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ, “नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको...बाँकी

टप एण्ड टी-२० :   साहिन्ससँग १ रनले हार्‍यो नेपाल

August 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अस्ट्रेलिया लियामा जारी टप एण्ड टी–२० सिरिजमा चौथो हार व्यहोर्दै सिरिजको अन्त्य गरेको छ। शुक्रबार भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तानको साहिन्ससँग १ रनले पराजित भएको हो। पाकिस्तानको साहिन्साले दिएको १ सय...बाँकी